बैंक-वित्त

बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय आज बन्द हुने

इकागज |
माघ १, २०८० सोमबार १०:४ बजे

फाइल फोटो

काठमाडौँ - आज बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ ।

सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले आज सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहनेछ ।


बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार मात्र नियमित समयमा खुला हुनेछन् ।


Author

थप समाचार
x