अर्थ / बाणिज्य

साउदी अरबका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग, नहटाए आन्दोलनको चेतावनी

इकागज | पुस २३, २०८०
काठमाडौँ - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने व्यक्तिका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग गरेको छ ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स...

सेयर बजार ३६.५७ अंकले बढ्यो

इकागज | पुस २३, २०८०
काठमाडौं - सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ३६.५७ अंकले बढेको  सेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हु...

संघीय संसदका १२ भवन द्रुत गतिमा निर्माण हुँदै

इकागज | पुस २३, २०८०
काठमाडौँ- संघीय संसदका निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्माणाधीन भवनको अवलोकन गरेको छ । सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङले भवन निर्माणमा देखिएको चुनौती, समाधानका लागि गरिएका प्रयास र हालसम्मको प्रगतिब...