अर्थ / बाणिज्य

मेटलाइफ नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि सम्मानित

इकागज | माघ १४, २०८०
काठमाडौं - मेटलाइफ नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि सम्मानित भएको छ । २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्सको इन्स्योरेन्स विधामा मेटलाइफ सम्मानित भएको हो । यस अवार्डले कम्पनीको उत्...

एशियन लाईफ इन्स्योरेन्सले बोनस सेयर र नगद लाभांश दिने

इकागज | माघ १४, २०८०
काठमाडौं - एशियन लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ७.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  ...

नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली

इकागज | माघ १४, २०८०
काठमाडौं - नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ । डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ । भुगोलको हिसाबले खोलापारी रहेको भूभाग काठमाडौं हो । काठमाडौंको भूभाग बीचमा रहेको झण्डै ४० घरधुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो । लामो समयदेखि नुवाकोटबाट बिजुली पुर्याएपनि भूभागका हिसाबले समस्या हुँदै आएको थियो । ४० घर...
सेयर

एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख बढी कित्ता शेयरका लागि आवेदन

इकागज | माघ १३, २०८०

काठमाडौँ- एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाखभन्दा बढी कित्ता शेयरका लागि आवेदन परेको छ ...

बैंक-वित्त

कामना सेवा विकास बैंकमा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न

इकागज | माघ १३, २०८०

काठमाडौँ- कामना सेवा विकास बैंक लि.ले  साइबर सुरक्षासम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको...