अर्थ / बाणिज्य

फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन् : मन्त्री भुसाल

इकागज | माघ २६, २०८०
भरतपुर (चितवन)- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् । चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा आज भरतपुर ...

बागमती प्रदेशभर धान उत्पादनमा गिरावट आउँदा सिन्धुपाल्चोकमा बढ्‌यो

इकागज | माघ २६, २०८०
हेटौंडा- बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा प्रदेशभरको धान उत्पादनमा ४.०२ प्रतिशतले...

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

इकागज | माघ २६, २०८०
काठमाडौँ  - आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार आज एक सय रूपैयाँले सुनकाे मूल्य बढेको हो । आज छापावाल सुन तोलाको एक लाख १८ हजार ५०० रूपैयाँ पुगेको छ ।  तेजावी सुन भने तोलामा एक लाख १७ हजार ९५० मा कारोबार भएको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० र तेजावी सुन भने एक लाख १७ हजार ८५० मा कारोबार भएको थियो ।  यता, चाँदीकाे मूल्य ...
कोशी

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

इकागज | माघ २६, २०८०

सल्लेरी (सोलुखुम्बु)- हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्ध...