अर्थ / बाणिज्य

निगमले विद्यार्थीहरूलाई हवाई भाडामा २५ प्रतिशत छुट दिने

इकागज | फागुन २, २०८०
काठमाडौँ - नेपाल वायुसेवा निगमले २५ वर्ष उमेर सम्मका विद्यार्थीहरुकालागि हवाई भाडामा २५ प्रतिशत छुट दिने भएको छ । वसन्त पञ्चमीको अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै निगमले यस्तो बताएको हो ।  निगमका प्र...

प्रेम दिवसमा सौराहामा बढेन रौनकता

इकागज | फागुन २, २०८०
चितवन - बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँच वटा कोठा मात्र बुकिङ भएका छन् । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि ...

लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई ढकालको आव्हान

इकागज | फागुन २, २०८०
काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।  संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वल्र्ड गभर्मेन्टस् समिट) मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरुलाई यसबाट लाभ लिन आग्रह...
ऊर्जा

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरुको पीपीए खुलाउने प्राधिकरणको निर्णय

इकागज | फागुन २, २०८०

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगा...