अर्थ / बाणिज्य

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट छैन

इकागज | माघ २५, २०८०
चितवन- चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्यक्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छवटा जिल्ला हेर्ने भए पनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन ...

खुल्न थाले तमोर करिडोरमा नयाँ होटल

इकागज | माघ २५, २०८०
धनकुटा- तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर त...

सुनचाँदीको मूल्य घट्यो

इकागज | माघ २५, २०८०
काठमाडौँ - आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई सय रूपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने एक लाख १७ हजार ८५० मा कारोबार भएको महासंघले जनाएको छ ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रूपैयाँमा र तेजावी सुन एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।   ...
अर्थ / बाणिज्य

प्रणय दिवसमा अन्नपूर्ण केबलकारको टिकटमा अफर : एक किन्दा एक फ्री

इकागज | माघ २४, २०८०

काठमाडौँ- पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले प्रणय दिवसका अवसरमा विशेष अफर ल्याएको छ । कम्पनीले नेपाल...