अर्थ / बाणिज्य

आज सुनको भाउ स्थिर, चाँदी भने घट्यो

इकागज | फागुन १५, २०८०
काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सु...

पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै

इकागज | फागुन १५, २०८०
पर्वत - पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा २० किल...

थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै दलबहादुर

इकागज | फागुन १५, २०८०
कञ्चनपुर- बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारी खेती गरी घरखर्च सहजरूपमा चलाउँदै आएका छन् । चार कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गरेर उनले वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आएका छन् ।  बाह्रै महिना बोहराको बारीमा तरकारी खेतीमात्रै हुने गरेको छ । तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उनलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन । कोरोना महामारीका कारण भार...
बैंक-वित्त

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी

इकागज | फागुन १४, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक...