अर्थ / बाणिज्य

सुनको मूल्य २ हजारले बढ्यो

इकागज | फागुन २२, २०८०
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । सोमबार १ लाख २१ हज...

धरान एक्स्पोमा नौ करोडको कारोबार, व्यापारी उत्साहित

इकागज | फागुन २१, २०८०
धरान- स्थानीय उत्पादन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ । यही फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा रु नौ करोडक...

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

इकागज | फागुन २१, २०८०
काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र  बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसँगै बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ ।  ग्लोबल आइएमई बैंक मुलुकका...
अटो

नेपाल हेभि ईक्युप्मेन्ट व्यवसायी संघको अध्यक्षमा कुँवर निर्वाचित

इकागज | फागुन २१, २०८०

काठमाडौँ- नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौँको अध्यक्षमा मेजर शम्शेर कुँवर ( महेश)  निर्व...