अर्थ / बाणिज्य

कफीखेतीबाट वार्षिक १३ लाख आम्दानी

इकागज | फागुन २९, २०८०
फिक्कल - इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काम...

८५ हजार भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप

इकागज | फागुन २९, २०८०
चितवन - चितवनमा ८५ हजार १८ भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरले यही फागुन १६ देखि २२ गतेसम्म सञ्चालन गरेको अभियानका क्रममा ती भेडाबाख्रालाई खोप ल...

हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द

इकागज | फागुन २८, २०८०
बागमती- सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ । कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुङ्गालाई गलाएर क्लिङ्कर बनाउने गरिन्छ ।  आवश्यक प्राविधिक प्रक्रियाबाट क्लिङ्कर तथा जिप्सनलाई मि...
ब्रान्‍ड

एमजि मोटर्सको ईभी ग्राहकका लागि पहिलो ईभी चार्जिङ एप सार्वजनिक

इकागज | फागुन २८, २०८०

काठमाडौँ- एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्...

पूर्वाधार

नागढुंगा सुरुङमार्गमा स्थानीयको अवरोधः सरकारलाई दैनिक १ करोड नोक्सान

काठमाडौँ- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम स्थानीयले अवरोध गरेपछि गत ६ गते देखि रोक...