अर्थ / बाणिज्य

सिन्धु उद्योग वाणिज्य संघमा तिमल्सिना, बस्नेत र खत्री भिड्‌दै

निरोज चौलागाईं | चैत ६, २०८०
सिन्धुपाल्चोक- आगामी चैत १० गते हुने व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औँ अधिवेशन नजिकिएसँगै नेतृत्वका लागी रस्साकस्सी बढ्दै गएको छ । सोमबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष पद...

४० करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा

इकागज | चैत ६, २०८०
काठमाडौँ - राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरूविरुद्ध बिगो असुल गरी...

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

इकागज | चैत ६, २०८०
काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा रहेको छ ।  त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४  रुपैयाँ ९८ पैसा रहेको छ ।  पाउण्ड स्टर्लिङ एकको ...
बैंक-वित्त

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

इकागज | चैत ५, २०८०

काठमाडौँ- विश्व वित्तीय सप्ताह (Global Money Week) को अवसरमा कामना सेवा विकास बैंकले चैत ५ गते वित्ती...