अर्थ / बाणिज्य

प्रि–ओपन सेसनमा नेप्से साढे ४ अंकले बढ्यो

इकागज | पुस ३, २०८०
काठमाडौं -  प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ ।  चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६ अंकले...

३७ वर्ष शिक्षण पेशामा बिताएर सुन्तला खेतीमा रमाउँदै ७१ वर्षीय अनन्तबहादुर

इकागज | पुस ३, २०८०
गलकोट (बागलुङ)- धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताएर सुन्तला खेतीमा लागेका छन् । ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् । ...

ओली र स्व नेम्वाङको निर्वाचन क्षेत्र जोड्ने ३३ किलोमिटर सडक ३० वर्षमा पनि बनेन

इकागज | पुस ३, २०८०
इलाम - झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो ।  फाल्गुनन्द माग निर्माणका लागि अर्बौं लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छ भने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।  तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन । रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवार...