अर्थ / बाणिज्य

सुन्तलाको बगैँचामा पस्‍न किन डराउँछन् दोसल्लेवासी ?

इकागज | मंसिर २५, २०८०
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् ।  दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छ...

पोखरामा अझै गुडिरहेका छन् २० वर्ष पुराना सवारी साधन

इकागज | मंसिर २४, २०८०
गण्डकी- सरकारले २० वर्ष पुराना सवारी साधन विस्थापन गर्ने निर्णय गरेको एक दशक बित्न लाग्दा पनि त्यस्ता सवारी साधन सञ्चालनमा पूर्ण रोक लागेका छैनन् । यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण...

बिक्री भएन डेरीको घ्यु

इकागज | मंसिर २४, २०८०
झापा- दुग्धजन्य उत्पादन घ्युको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा मौज्दात रहन गएको छ । घ्यु बिक्री नभएपछि व्यवसायीहरूले नौनी घ्यु भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।  कोशी प्रदेशका दुई ठूला डेरी उद्योग रितिका र एनएमसी डेरी उद्योगले आफ्नो चिस्यान केन्द्रमा रु ५० हजार केजी नौनी घ्यु जम्मा भएको जनाएका छन् । व्यवसायीहरूका अनुसार विगत नौ महिनादेखि घ्युको बिक्री घटेको छ । जसले ...