अर्थ / बाणिज्य

प्रमुख र उपप्रमुखको टकरावले नौ स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्

इकागज | मंसिर २६, २०८०
काठमाडौँ- आर्थिक वर्ष २०८०/०८१ सुरु भएको ५ महिना बित्नै लाग्यो । तर, अझै पनि देशभरका नौ वटा पालिकाहरूले चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् । देशभरका ९ वटा स्थानीय तहमा गाउँ सभा र नगरसभा हुन नसकेकाले...

‘सार्वजनिक सेवा प्रसारण विधेयक छलफल नै नगरी संसदमा पेस भएको भन्दै आपत्ति’

इकागज | मंसिर २६, २०८०
काठमाडौँ -  विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सार्वजनिक सेवा प्रसारण विधेयक छलफल नै नगरी संसदमा पेस गरिएको भन्दै आपत्ति जनाएका छन् ।  मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स...

धितोपत्र बोर्डले भन्यो - शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउनू

इकागज | मंसिर २६, २०८०
काठमाडौँ - नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने सेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेप्सेमा सूचीकृत सबै सङ्गठित संस्थालाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको बोर्डका उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीले जानकारी दिए ।  नेप्सेमा सूचीकृत संस्थाका संस्थापक तथा स्थानीय ...