अर्थ / बाणिज्य

नागरिकताका आधारमा केरूङ पास

इकागज | असार २३, २०८०
रसुवा- नेपाल-चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र...

आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने

इकागज | असार २३, २०८०
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, ...

अर्थतन्त्र सुधारमा सघाउन अध्यक्ष ढकालद्वारा आइएमएफलाई  आग्रह

इकागज | असार २२, २०८०
काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गरेका छन् ।  आइएमएफका आवासीय प्रतिनिधिबीच आज भएको भेटवार्तामा उनले  विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गरेका हुन् । अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासंघ सचिवालयमा औपचारिक भेटवार्ता गरेका हुन् ।  ...
ऊर्जा

‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे

इकागज | असार २२, २०८०

गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्...