अर्थ / बाणिज्य

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण

इकागज | जेठ २५, २०८०
पेरिस- सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ । “ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरह...

तनहुँमा मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

इकागज | जेठ २४, २०८०
तनहुँ - तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।  गत आर्थिक वर्ष २०७...

सेयर बजार ४.६८ अंकले बढ्याे

इकागज | जेठ २४, २०८०
काठमाडौं - सेयर बजार बुधबार ४.६८ अंकले बढेकाे छ । नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा आएको हाे । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  पछिल्ला दिनहरुमा दैनिक सेयर खरिदबिक्री रकम (टर्नओभर) पनि वृद्धि हुन थालेको छ । सामान्ययतयः नेप्से सूचक सकारात्मक बन्न थालेपछि खरिदबिक्री रकममा पनि वृद्धि हुने गरेको पाइन्छ ।  यस द...