अर्थ / बाणिज्य

शान्तिनगरमा तीन युवाले सञ्चालनमा ल्याए 'ओखल अर्गानिक मार्ट'

इकागज | जेठ २७, २०८०
काठमाडा‌ैं । तीन जना युवाहरूले काठमाडौंमा ओखल आधुनिक कृषि केन्द्र सञ्चालनमा ल्याएका छन् । काठमाडौंको शान्तिनगरस्थित नगेन्द्र कान्छा चोकमा शनिवारदेखि आधुनिक कृषि केन्द्र सञ्चालनमा आएको हो ।  एमब...

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

इकागज | जेठ २७, २०८०
बर्दिया । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविन...

टिकट महंगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

इकागज | जेठ २६, २०८०
गण्डकी- गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् ।  त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताइन् । उनका अनुसा...
पूर्वाधार

पूरा भयो सुरुङ मार्ग पुनर्निर्माण, केही दिनपछि मात्रै पर्यटकलाई प्रवेश दिइने

इकागज | जेठ २६, २०८०

मकवानपुर- मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग पुनर्निर्...

प्रवास

मकाउमा नेपालको कला र पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्‍न

इकागज | जेठ २६, २०८०

काठमाडौँ- मकाउमा नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यापार, सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्र...