अर्थ / बाणिज्य

संघीय बजेटमा गण्डकी : पर्यटन र पूर्वाधारमा जोड

धनबहादुर गुरुङ | जेठ १६, २०८०
पोखरा- अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । विनियोजित संघीय बजेटमा गण्डकीका एक दर्जन बढी योजना समेटिएका छन् । ती...

यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

इकागज | जेठ १६, २०८०
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँच वटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्...

निगमले चिनियाँ जहाजमा घाटा व्यहोरेपछि बिक्री प्रक्रिया अगाडि बढायो

इकागज | जेठ १६, २०८०
काठमाडौँ- झन्डै तीन वर्षदेखि ग्राउन्डेड चिनियाँ जहाजलाई नेपाल वायुसेवा निगमले बिक्री गर्ने भएको छ । निगमको चिनियाँ जहाजलाई तीन वर्षदेखि ग्राउन्डेड गरिएको छ । निगमको सञ्चालक समितिको बैठक र तालुकदार मन्त्रालयको समन्वयमा प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ । केही सयमअघि (चिनियाँ जहाजहरु) ग्राउण्डेड भएको सम्बन्धमा संसदमा समेत प्रश्न उठेकाले निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले दुई वटा एमए...
अर्थ / बाणिज्य

सरकारले सांसद विकास कोष ब्यूँताउन खाेजेकाे हाेइन : अर्थमन्त्री महत

इकागज | जेठ १६, २०८०

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सांसद विकास कोष ब्यूँताउन नखोजेको दाबी गरेका छन् । अर्थ...