अर्थ / बाणिज्य

किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट विनियोजन

इकागज | जेठ १५, २०८०
काठमाडौँ– सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मल अनुदानका लागि उक्त रकम विनियोजन गरिएक...

स्थानीय तहमा कृषि एवं पशुपन्क्षी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्न ४७ करोड

इकागज | जेठ १५, २०८०
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहमा कृषि एवं पशुपन्क्षी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्ने भएको  छ । सरकारले उक्त जनशक्ति व्यवस्थापनका लागि आगामी आर्थिक वर्षको बजेटम...

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

इकागज | जेठ १५, २०८०
 काठमाडौं : सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।