अर्थ / बाणिज्य

सरकारले दियो ज्येष्ठ नागरिकको मासिक ४ हजार भत्तालाई निरन्तरता

इकागज | जेठ १५, २०८०
काठमाडौँ- सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकको ४ हजार मासिक भत्ता निरन्तरता दिएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ज्येष्ठ नागरिकको भत्तालाई निरन्तरता दिएको बताएका हुन् ...

सरकारले थप ४ वटा रंगशाला निर्माण गर्ने

इकागज | जेठ १५, २०८०
काठमाडौँ-   सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । विराटनगरमा गिरिजाप्रसाद क...

शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा

इकागज | जेठ १५, २०८०
काठमाडौं। सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ । साेमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले साे घाेषणाा गरेका हुन । अर्थमन्त्री महतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गर्ने जनाएका हुन । आगामी आर्थिक वर्ष २०८०/०८१...
अर्थ / बाणिज्य

सरकारले युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने

इकागज | जेठ १५, २०८०

काठमाडौँ- सरकारले युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने भएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट...