अर्थ / बाणिज्य

सनराइज र लक्ष्मी बैंक मर्ज हुँदै

इकागज | जेठ १४, २०८०
काठमाडौं ।​ सनराइज बैंकले असार ३ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि सभा डाकेको हो । साधारण सभा आम्रपालि ब्याङ्केट बालुवाटारमा बिहान ११ बजे स...

रिपब्लिक मिडियाको आइपीओमा आजसम्म आवेदन दिन सकिने

इकागज | जेठ १४, २०८०
काठमाडौ। नेपाल रिपब्लिक मिडियाकाे आइपीओमा आज आइतबार जेठ १४ गतेसम्म आवेदन दिन पाइनेछ। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । नेपाल रिपब्लिक मिडियाले वैशाख ३१ गते...

ट्युबेलमार्फत बाह्रै महिना सिँचाइले हराभरा खेतबारी

इकागज | जेठ १४, २०८०
भरतपुर। चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो ।          सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताए । उनका अनुसार...