अर्थ / बाणिज्य

यस वर्षको वसन्त ऋतुमा पाँच सयले गरे सगरमाथाको आरोहण

इकागज | जेठ ८, २०८०
काठमाडौँ- यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हु...

साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

इकागज | जेठ ८, २०८०
काठमाडौँ- नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रु १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र रु १० ख...

चार डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍याे कारबाही

इकागज | जेठ ८, २०८०
काठमाडौँ- नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ । केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्...