अर्थ / बाणिज्य

नेपाल क्लियरिङ्ग हाउसमा दुई सञ्‍चालक नियुक्त

इकागज | चैत १६, २०७९
काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउसको सञ्‍चालक समितिमा वाणिज्य बैंकहरूका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई सञ्‍चालक पदमा नियुक्त गरिएको छ । चै...

बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

इकागज | चैत १६, २०७९
दमौली - तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग ...

कति पुग्यो डलर-युरोको मूल्य ?

इकागज | चैत १६, २०७९
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  लगातार तीन दिनदेखि घटेको अमेरिकी डलरको भाउ आज २४ पैसाले बढेको छ । यसअघि बुधबार २९ पैसाले उक्त डलरको भाउ घटेको थियो । बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । अघिल्लो दिन बुधबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८१...