अर्थ / बाणिज्य

सेयर बजार १८.१५ अंकले घट्दा यी कम्पनीले भने सर्वाधिक कमाए

इकागज | चैत ९, २०७९
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्से...

लघुवित्तीय संस्थाविरुद्ध नेकपा बहुमतकाे विरोध प्रदर्शन

इकागज | चैत ९, २०७९
काठमाडौँ- ​लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।​ लघुवित्तीय संस्थाहरूका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको...

पर्यटक भित्र्याउन पदमार्ग

इकागज | चैत ९, २०७९
धनकुटा - धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ । स्थानीय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बोकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएकाले ती जातीले वार्षिकरुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा छैन । कोशी राजमार्गको साँगुरीगढी गाउँपालिका र उक्त नगरपालिका...
अर्थ / बाणिज्य

सामाजिक सुरक्षा कोषमा चार वर्षमा चार लाख श्रमिक आवद्ध

इकागज | चैत ९, २०७९

काठमाडौँ - सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा...