अर्थ / बाणिज्य

‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज

इकागज | चैत ९, २०७९
सप्तरी - सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ । वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको ...

सामाजिक सुरक्षा कोषमा चार वर्षमा चार लाख श्रमिक आवद्ध

इकागज | चैत ९, २०७९
काठमाडौँ - सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् ।  कोषले २०७५ मङ्सिर ११ ...

माईखोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

इकागज | चैत ९, २०७९
काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज अन्तिम दिन रहेको छ। कार्यालय समयभित्र मात्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन २५ गतेदेखि उक्त आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।  कम्पनीको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ । हाइड्रोपावरले आफ्नो जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ९२ ह...
अर्थ / बाणिज्य

कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

इकागज | चैत ९, २०७९

सुर्खेत - कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदे...