सेयर

सेयर बजार १५.६७ अंकले ओरालो

इकागज |
चैत ८, २०७९ बुधबार १५:५९ बजे

फाइल फोटो

काठमाडौं- सेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर रोकिएको छ । 

२६६ कम्पनीका ३७ लाख ७७  हजार ४०० कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ । बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ ।  यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । 
 



Author

थप समाचार
x