अर्थ / बाणिज्य

बैंकिङ ज्यादतीविरुद्ध संयुक्त आन्दोलनको घोषणा

इकागज | माघ २९, २०७९
काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न ३५ संघ/संस्थाहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहर...

खिम्तीको नाफा १२० प्रतिशत घट्यो, साझेदार बीपीसीको २७ करोड ४० लाखमा सीमित

इकागज | माघ २९, २०७९
काठमाडौं - अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) सकिएको दुई वर्षपछि हिमाल पावर लिमिटेडको नाफा एक सय २० प्रतिशतले घट्न पुगेको छ । २०७७ असार २८ गतेदेखि खिम्तीको आधा स्वामित्व नेपाल विद्युत् प्राधिक...

सुनको भाउ बढ्यो

इकागज | माघ २९, २०७९
काठमाडौँ- आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आइतबार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भएको छ।  शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य...