अर्थ / बाणिज्य

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत

इकागज | माघ २७, २०७९
काठमाडौँ - नेपाल राष्ट्र बैंकले ऋणीका लागि केही राहत प्रदान गर्ने उद्देश्यले केही लचक नीति अख्तियार गरेको छ । केन्द्रीय बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ऋणीलाई केही राहत प्...

कति छ आज डलर-युरोको भाउ ?

इकागज | माघ २७, २०७९
काठमाडौँ- नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।  यस्तै, आज युरोपियन...

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै

इकागज | माघ २७, २०७९
काठमाडौँ - नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरूसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आह्वान गरेको छ। ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध बार्षिक समीक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।