अर्थ / बाणिज्य

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ६ महिनामा १५ करोड राजस्व संकलन

इकागज | माघ २३, २०७९
जुम्ला - आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा कूल लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन गरेको छ । साउनदेखि पुससम्म रु २१ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु १५ करोड ४३ लाख ११ हज...

पूर्वाधार नहुँदा त्रिवेणी भन्सार सञ्चालनमा आएन

इकागज | माघ २३, २०७९
कावासोती- गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरिएको भए पनि पूर्वाधारको अभावमा सञ्चालनमा आउन सकेको छैन । विसं २०७६ फागुनमा ...

विदेशबाट फर्किएकाहरूको स्वदेशमा पौरख

नारायण खड्का | माघ २३, २०७९
तनहुँ- लामो समय वैदेशिक रोजगारीमा बिताएका तनहुँ म्याग्दे गाउँपालिकाका युवाहरू पछिल्लो समय आफ्नै जन्मथलोमा व्यावसायिक रूपमा पशुपालन तथा कृषि पेसा अंगाल्न थालेका छन्। परिवारको साथमा रहेर आफ्नै गाउँठाउँमा गरिएको मेहनतबाट पनि राम्रो आम्दानी हुने देखेपछि तनहुँका केही युवाहरू अहिले व्यावसायिक रूपमा पशुपालन तर्फ आकर्षित हुन थालेका छन्। विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जतिनै आम्दानी ह...