स्वास्थ्य

हेमोफिलिया बिरामीका लागि करोडको औषधि र उपकरण वितरण, के हो हेमोफिलिया ?

इकागज | साउन २३, २०७९
मकवानपुर - हेमोफिलियाका बिरामीको उपचारको लागि बागमती प्रदेश सरकारले करीब १ करोड बराबरको औषधि र उपकरण सहयोग गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका बिरामीहरुका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेको हो । हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ । यसले सामान्य चोटपटक लाग्दा धेरै...