स्वास्थ्य

थपिए ७९ कोभिड-१९ संक्रमित

इकागज | चैत ७, २०७७
काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर ७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ ।  मन्त्रालयका अनुसार आज ८२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म २ लाख ७१ हजार ८१५ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।  गत २४ घण्टामा कोभिडका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा त...