स्वास्थ्य

सुर्खेतमा १५ जनाको पीसीआर परीक्षण गर्दा १० जनालाई संक्रमण

इकागज | चैत १९, २०७७
सुर्खेत  :  सुर्खेतमा १५ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोभिड १९ को सक्रमण पुष्टि भएको छ ।  पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयले संक्रमित सबैलाई होम आइसोलेसनमा बस्न सुझाब दिएको छ ।  ‘हिजो र आज १५ जनाको स्वाब संकलन गरिएकोमा १० जनामा पोजेटिभ दखियो,’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिध...