स्वास्थ्य

ब्राजिलमा कोभिड-१९ भाइरसबाट एकै दिन चार हजारबढीको मृत्यु

इकागज | चैत २५, २०७७
ब्रासिलिया : ब्राजिलमा गत २४ घण्टामा कोभिड-१९ को संक्रमणको कारण ४ हजार भन्दा बढीको मृत्यु भएको  छ । ब्राजिलमा कोभिड भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरूले ज्यान गुमाएका यो पहिलो पटक हो ।  ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड-१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दो...