प्रदेश / स्थानीय सरकार

प्रदेश १ मा 'एक पालिका, एक दमकल’

इकागज | कात्तिक २९, २०७८
ओखलढुंगा- प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिएका छन् ।  जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाबीच आइतबार सम्पन्न अन्तक्र्रियामा उनले ‘एक पालिका एक दमकल’ को अवधारणालाई सरकारले अगाडि बढाएको बताए ।  जिल्लामा आइपरेका विपद् व्यवस्थापन गर्न स्रोत साधन अभाव भए तत्काल प्रदेश सरकारलाई म...