प्रदेश / स्थानीय सरकार

दलीय खिचातानीका कारण प्रदेश २ ले नाम र राजधानी पाउन सकेन

सुभाष कर्ण | कात्तिक २८, २०७८
जनकपुरधाम – दलीय खिचातानी र आन्तरिक मतभेदका कारण प्रदेश २ ले नाम र राजधानी पाउन सकेको छैन । सरकार बनेको पाँच वर्ष बित्न लाग्दा पनि प्रदेश २ ले नाम र राजधानी पाउन नसकेको हो । आफूलाई संघीयताको जननि र मधेस केन्द्रित दल दाबी गर्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रदेशमा सरकार बनाउन सफल भए पनि प्रदेश सभामा बहुमत नपुगेको भन्दै प्रदेशलाई नाम र राजधानी दिलाउन असफल भएको छ । मुख्यमन्त्री लालबाबु राउत न...
प्रमुख समाचार

प्रदेश १ का मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने

इकागज | कात्तिक २८, २०७८

 विराटनगर - कात्तिक १६ गते सपथ ग्रहण गरेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्सी मंगलबा...