प्रदेश / स्थानीय सरकार

करेन्‍ट लागेर एकको मृत्यु, गर्भवतीसहित दुई घाइते

इकागज | कात्तिक २६, २०७८
तनहुँ- जिल्लाको शुक्लागण्डकी नगरपालिका-३, दुरुचुङमा बिहीबार बिहान करेन्‍ट लागेर एक युवकको मृत्यु भएको छ । बिहानीपख मोबाइल चलाइरहेको बेला अचनाक हाइभोल्टेज आउँदा करेन्‍ट लागेर २७ वर्षीय चित्रबहादुर रानामगरको ज्यान गएको हो । बिहान करिब ४ बजेतिर भएपनि ७ बजेतिर मात्र थाहा भएको थियो । स्थानीयले उपचारका लागि तुरुन्तै जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेक...