प्रदेश / स्थानीय सरकार

इन्धनको मुल्यवृद्धिविरुद्ध खाली सिलिन्डरसहित विराटनगरमा प्रदर्शन

बाबुराम भण्डारी | कात्तिक २६, २०७८
विराटनगर – नेकपा एमालेनिकट अनेरास्ववियु मोरङले एलपी ग्यासको खाली सिलिन्डरसहित विराटनगरमा सरकारको विरोध गरेको छ । पेट्रोल, डिजल र खाना पकाउने एलपी ग्यासमा सरकारले गरेको मुल्यवृद्धिको विरोधमा अनेरास्ववियुले शुक्रबार प्रदर्शन गरेको हो । जनताको चुल्हो बाल्नै मुस्किल पार्ने गरी सरकारले पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरेको भन्दै विद्यार्थीहरूले सरकारको विरोध गरेका छन् ।  जनआन्दोलन चोकमा खाली सिलिन्डरसहित वि...