प्रदेश / स्थानीय सरकार

धनगढी उपमहनगरलाई ल्यापटप हस्‍तान्‍तरण

इकागज | असोज १८, २०७८
कैलाली - धनगढी उपमहानगरपालिकामा कोभिड-१९ भ्याक्सिनको पूर्व दर्ताका लागि सहज होस् भन्ने उद्देश्यले विभिन्न संस्थाले ल्यापटप र ट्याबलेट हस्तान्तरण गरेका छन् । उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्णबहादुर बोहराले स्वास्थ्य मन्त्रालयको समन्वयमा डब्ल्युएचओले १४ थान आईप्याड र युनडीपीले ९ थान ल्यापटप उपमहानगरपालिकालाई हस्तान्तरण गरेको बताए । समान हस्तान्तरण गर्दै स्वास्थ्य मन्त्रालयका एकीकृत स्वास्थ्य तथा सुचना ब्यबस्थापन शाखाका प्रमुख...