प्रदेश / स्थानीय सरकार

अस्तव्यस्त शिक्षा र स्वास्थ्य

कसरी बिक्री भयो मणिपाल शिक्षण अस्पताल ?

अनिष भट्टराई | भदौ १२, २०७८
पोखरा – पोखराको मणिपाल शिक्षण अस्पतालको सेयर खरिद सम्झौता भएको छ । दुई पोखरेली व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त लगानीमा किन्ने गरी सेयर खरिद सम्झौता भएको हो ।  खरिदकर्तामध्येका पौडेलले सेयर खरिद सम्झौता गरिएको र आफूहरूको योजना पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने बताए । ‘सेयर खरिद सम्झौता गरेका छौं, आगामी योजनाहरू छिट्टै सार्वजनिक गरिने छ,’ पौडेलले भने । बतास समूह चलाइरह...