प्रदेश / स्थानीय सरकार

अख्तियारको आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

इकागज | असार १९, २०८१
 काठमाडौँ - लतितपुर महानगरपालिकाले अख्तियारकी आयुक्तको घरको कम्पाउन्डमा डोजर चलाएको छ । बुधबार महानगरको डोजरसहित पुगेको नगर प्रहरीले महानगरपालिका–१० स्थित चाकुपाटमा रहेको डा. दिवस अमात्य र डा. सुमित्रा अमात्यको घर परिसरमा डोजर चलाएको हो । अमात्यले सम्पदा क्षेत्र नै मिचेर संरचना निर्माण गरेपछि गुठियारहरुले भत्काउन प्रशासन गुहार्दै आइरहेका थिए । सोही अनुसार अवैध संरचना भत्काइएको मेयर चिरिबाबु मह...