प्रदेश / स्थानीय सरकार

सत्ती भन्सारद्वारा नौ करोड राजश्व संकलन

इकागज | असार १६, २०८१
कैलाली- कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा रु नौ करोड ८० लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ ।  सत्ती भन्सार कार्यालयले चालु आवमा रु १२ करोड एक लाख ४७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्किल हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए । गत आर्थिक वर्षमा सो भन्सार कार्य...