प्रदेश / स्थानीय सरकार

सुदूरपश्चिम सरकार छाड्न नाउपाकी अध्यक्ष रञ्जिताको लिखित निर्देशन

इकागज | चैत १६, २०८०
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।  पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आज  नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् । ‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय क...