प्रदेश / स्थानीय सरकार

कर्फ्युमै पुरानै सहमतिअनुसार सरस्वतीकाे मूर्ति विसर्जन गरिने, तीनजना डीआईजी खटिए

इकागज | फागुन ७, २०८०
रौतहट- रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिमै पुरानै समतिअनुसार नै मूर्ति विसर्जन गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयन गराउन मधेश प्रदेशका तीन जना डीआईजी रौतहटमा परिचालित भएका छन् । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले ईशनाथ-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन यसअघि भएको सहमतिलाई कार्यान्वयन गर्ने निर्णय भएको जि...