प्रदेश / स्थानीय सरकार

जनमतद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध

इकागज | फागुन ६, २०८०
जनकपुर- जनमत पार्टीले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको थियो । बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरूले उठेर विरोध जनाएका थिए । प्रदेश सभा सदस्य चन्दन सिंहले मधेश प्रदेशका मन्त्री र प्रदेश सभाका सदस्यहरूमाथि कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठी चार्ज गरेको र त्यहाँ स्वयं मुख्यमन्त्री समेत ...
मधेश

कर्फ्यु लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७ सय प्रहरी परिचालन

इकागज | फागुन ६, २०८०

रौतहट- रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झड...