प्रदेश / स्थानीय सरकार

मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा

इकागज | पुस १९, २०८०
सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । यसैबीच बुधबार हेलम्बु–१ अम्बाथ...
बागमती

बालाजुमा वारुण यन्त्र कार्यालयको शिलान्यास, यस्तो बन्दैछ भवन

इकागज | पुस १८, २०८०

काठमाडौँ - बालाजु औद्योगिक क्षेत्रमा बारुण यन्त्र शाखा कार्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । व...