Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

प्रदेश / स्थानीय सरकार

नगरपालिकाले २० वर्ष पुगेकाको सामूहिक विवाह गरिदिँदै

इकागज | मंसिर २१, २०८०
महोत्तरी - महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरूका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगरक्षेत्रभित्र गरिब तथा विपन्न परिवारको बाहुल्यता बढी रहेकाले उनीहरुका छोराछोरीको विवाह लाग्ने...
राजनीति

जब पराजित वडाध्यक्षका उम्मेदवारले वडा सचिवमाथि हातपात गरे...

इकागज | मंसिर २१, २०८०

काठमाडौँ - गत बिहीबार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ का वडा सचिव लक्ष्मी धमलामाथि आक्रमण भयो ...