Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

प्रदेश / स्थानीय सरकार

हटेन् अझै गोठमा सुत्केरी हुने चलन : स्वास्थ्य संस्था नपुग्दै बित्छ सुत्केरीको ज्यान

इकागज | कात्तिक १०, २०८०
बलेवा (बागलुङ)- तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रिता रोका स्वास्थ्यचौकी पुगिरहन्थिन् । उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा हुने आमा समूहको बैठक होस् वा गर्भावस्था र सुत्केरी अवस्थामा हुने जोखिमका विषयमा छलफलका लागि उनको सक्रियता अरु महिलाका भन्दा धेरै हुन्थ्यो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार सात पटक गर्भजाँच गराएकी रिताले अन्तिम अवस्थामा भने समयमा स्वास्थ्यचौकी पुग्न नसकेकै कारण मृत्युवर...