Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

प्रदेश / स्थानीय सरकार

सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा

इकागज | भदौ ६, २०८०
विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नुपर्ने बताएका छन् ।  कोशी प्रदेशसभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सहमति र सहकार्यको विकल्प नरहेको बताएका हुन् ।  जनताको चाहना र आवश्यकता पूरा गर्न सदन र सरकार आपसी सल्लाह, सहमति र सहकार्यबाट सञ्चालन गर्न प्रतिपक्ष दलका नेतालाई आग्रह पनि गरे ।  सरकारले हालै विश्वासको मत लिने प्रक्रियालाई लिए...