प्रदेश / स्थानीय सरकार

कर्णालीमा ३८ प्रतिशत नागरिक लेखपढबाटै वन्चित, एक वर्षमा साक्षर घोषणा गर्न कति सम्भव ?

इकागज | असोज २, २०८०
सुर्खेत । कर्णाली प्रदेशलाई पूर्ण रुपमा साक्षर बनाउनका लागि सरकार थालेको अभियान अझै प्रभावकारी हुन सकेको छैन । साक्षर जिल्ला घोषणा गरेकै ठाउँमा समेत निरक्षरको संख्या रहेको पाइएपछि प्रभावकारी नभएको पाइएको छ ।  कर्णालीलाई साक्षर प्रदेश घोषणाका लागि तयारी थालिरहँदा घोषणा गरेका जिल्लाको शैक्षिक अवस्था कमजोर रहेको रुपमा घोषणा भए पनि त्यहाँको अवस्थासमेत सन्तोषजनक नभएको  पाइएको हो । जाजरकोट, दैलेख, सुर्ख...