प्रदेश / स्थानीय सरकार

मुख्यमन्त्री सिंहद्वारा प्रदेशका मन्त्रालयकै छड्के अनुगमन

इकागज | साउन ६, २०८१
जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयका कर्मचारीले लापरबाही गर्ने गरेको जनगुनासो बढेपछि आज ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन् । आज निरीक्षण तथा अनुगमन गर्दै उनले त्यस क्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको जानकारी दिए । प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले त्रुटि गरेको भेटिएपछि पत्र लेखेर जवाफ मारिएको मुख्यमन्त्र...