प्रदेश / स्थानीय सरकार

जनकपुरधाममा सात कट्ठा जग्गा लिजमा नलगाउन अदालतको आदेश

इकागज | पुस १, २०७९
महेन्द्रनगर (धनुषा)- गुठी संस्थानले जनकपुरधामको वडा नंं ८ गोडधोइ पोखरीको पश्चिम तथा उत्तर डिलमा रहेको सात कट्ठा जग्गा लिजमा लगाउने गुठी संस्थानको सूचना हालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले उत्प्रेषणको आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने रामनारायण साहको निवेदनमा सुनुवाइ गर्दै गुठी संस्थानले ३० वर्षका लागि लिजमा दिने सूचना उत्प्रेषणको...
शिक्षा

मधेश प्रदेशमा जन्मदर्ताकाे अभावमा बालबालिका विद्यालय जानबाट वन्चित हुँदै

इकागज | पुस १, २०७९

महोत्तरी- महाेत्तरी गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डललाई विद्यालय गएर पढ्ने रहर स...